Call us +123-456-78-09

Opening Hours Mon-Sat: 9:00 AM - 5:00 PM

Address 12 Lake Street, New York, NY

admin

Health Articles

मधुमेहको एक जटिलताःडायविटिक फुट

ढोकाबाट अन्दाजी सत्तरी वर्षका बुढो बुबा ह्विलचियरमा इमर्जेन्सी कक्षभित्र पस्छन् । “बुबालाई के समस्या छ ?”, ह्विलचियर डो¥याउ“दै आएका छोरालाई म प्रश्न गर्छु ।“बुबाको खुट्टामा घाउ भएको छ । त्यसैको उपचारको निम्ति आएको”, उनको जवाफ ।काउन्टरबाट एउटा इमर्जेन्सी टिकट ल्याउन र कार्यालय सहयोगी दाइलाई बुबालाई ड्रेसिङ कक्षमा पु¥याइदिन आग्रह गर्छु…

Uncategorized

Computer Vision Syndrome: Prevent Eye Strain Tips

एक्काईसौं शताब्दीमा संचार प्रविधिको उल्लेखनीय क्रान्तिकारी परिवर्तन सर्वविदितै छ । प्रत्येक मानिसको हात–हातमा मोबाइल, ल्यापटप, कम्प्युटर र घर–घरमा इन्टरनेटको उपलब्धताका कारण मानिसहरुलाई नयाँ काम गर्ने, एक–अर्कोसँग जोड्न सजिलो बनाएको भएता पनि यसको दुरुप्रयोग पनि उतिकै बढको छ । मोबाइलबाट मानिसहरु पढ्ने, लेख्ने, खेल्ने सबै कामहरु गरिरहेका हुन्छन । विगत लकडाउनमा…

Uncategorized

Human Milk Bank in Paropakar Maternity and Women’s Hospital: A Milestone in Newborn Care

The Human Milk Bank at Paropakar Maternity and Women’s Hospital is a significant milestone in newborn care The superior value of human milk in the nourishment and treatment of conditions associated with prematurity and other neonatal illnesses can ensure the best beginning of human life not only for normal babies…