Skip to content
diabetic foot manage

मधुमेहको एक जटिलताःडायविटिक फुट

  • by

ढोकाबाट अन्दाजी सत्तरी वर्षका बुढो बुबा ह्विलचियरमा इमर्जेन्सी कक्षभित्र पस्छन् । “बुबालाई के समस्या छ ?”, ह्विलचियर डो¥याउ“दै आएका छोरालाई म प्रश्न गर्छु ।“बुबाको खुट्टामा घाउ भएको छ । त्यसैको उपचारको निम्ति आएको”, उनको जवाफ… मधुमेहको एक जटिलताःडायविटिक फुट